नियम २७
विवरण प्रकाशित गर्नु पर्ने
ःधितोपत्र बजारले सूचिकृत भएका धितोपत्रहरूको विवरण तथा धितोपत्र सम्बन्धी अन्य सूचना लगानीकर्ताहरूको जानकारीको लागि प्रकाशित गर्नु पर्नेछ ।